नेपालको राष्ट्रिय क्रिकेट टोली, एमसिसी र नेदरल्याण्ड्सबीच २९ जुलाई २०१८मा लर्डस मैदानमा आयोजना हुने क्रिकेट खेलमा सहभागी भई नेपाली राष्ट्रिय टोलीलाई प्रोत्साहन गर्न नेपाली राजदूतावास, लण्डनको अनुरोध

नेपालको राष्ट्रिय क्रिकेट टोली, एमसिसी र नेदरल्याण्ड्सबीच २९ जुलाई २०१८मा लर्डस मैदानमा आयोजना हुने क्रिकेट खेलमा सहभागी भई नेपाली राष्ट्रिय टोलीलाई प्रोत्साहन गर्न नेपाली राजदूतावास, लण्डनको अनुरोध |   नेपालको राष्ट्रिय टोली, एमसिसी र नेदरल्याण्ड्सबीच यही २९ जुलाई २०१८ मा लण्डनको ऐतिहाँसिक लर्ड क्रिकेट मैदानमा क्रिकेट खेल हुन गैरहेको छ । नेपाली, बेलायती र अन्य विदेशी दर्शकहरुको वृहत सहभागितामा नेपालको