Vacancy Announcement!

Share this…FacebookTwitterLinkedinPrintVacancy Announcement! Vacancy Announcement for the post of Chauffeur (Driver)    (Date of Publication: 4 February 2019)  The Embassy of Nepal in London is looking for a suitable candidate to fulfil the following vacant position at the Embassy: Post: Chauffeur (Driver) Required Number: 1 (One) For more details please click here.

Notice regarding the Individual Registration for Nepalese residing in the UK, Ireland and Malta

Share this…FacebookTwitterLinkedinPrintसूचना सम्मानित सर्वोच्च अदालतबाट विदेशमा वस्ने नेपालीहरुका लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गर्न परमादेशजारी भएको तथा संसदीय समितिबाट आवश्यक अध्ययन गरी प्रतिवेदन  पेश गर्न निर्देशन भएबमोजिम निर्वाचन आयोगमाएक कार्यदल गठन भई Overseas Voting को विधि र प्रक्रियाबारेमा अध्ययन भइरहेको सन्दर्भमा विदेशमा रहनुभएकानेपाली नागरिकहरुका देशगत संख्या र विवरण आवश्यक भएकोले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टामारहनुभएका नेपाली नागरिकहरुले यस राजदूतावासको वेवसाइट https://uk.nepalembassy.gov.np मा रहेको Individual Registration लिंकमा गई आफू र आफ्नो परिवारका सदस्यहरुको विवरण दर्ता गर्नुहुन अनुरोध गरिन्छ ।        

Notice ! Notice !! Notice !!!

Share this…FacebookTwitterLinkedinPrintअत्यन्त जरुरी सूचना! सूचना!! सूचना!!!   संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा रहेर यस राजदूताबास मार्फत  २०११ देखि २०१७ सम्म MRP राहदानीका लागि दरखास्त दिनुभई हालसम्म (सन् २०१८ को डिसेम्बर) पनि विभिन्न कारणबस राहदानी बुझिलिनु भएको नदेखिएकोले आजका मिति १४ डिसेम्बर २०१८ देखि १ महिना भित्र यस दुताबासबाट राहदानीहरु लिन “आफ्नो पुरानो राहदानी र नगद बुझाएको रसिद लगायत निस्सा