Notice ! Notice !! Notice !!!

अत्यन्त जरुरी

सूचना! सूचना!! सूचना!!!


 

संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा रहेर यस राजदूताबास मार्फत  २०११ देखि २०१७ सम्म MRP राहदानीका लागि दरखास्त दिनुभई हालसम्म (सन् २०१८ को डिसेम्बर) पनि विभिन्न कारणबस राहदानी बुझिलिनु भएको नदेखिएकोले आजका मिति १४ डिसेम्बर २०१८ देखि १ महिना भित्र यस दुताबासबाट राहदानीहरु लिन “आफ्नो पुरानो राहदानी र नगद बुझाएको रसिद लगायत निस्सा -प्रमाण सहित” यस राजदूताबासमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ |

१५ जनवरी २०१९ सम्म पनि बुझिलिन नआएको राहदानीहरु श्री राहदानी बिभाग, नारायणहिटी काठमाडौँमा फिर्ता पठाउने व्यहोरा सम्बन्धित सरोकारवाला सबैलाई जानकारीका लागि अनुरोध गरिन्छ |

*List of Not Collected Passports up-until December 2017 (click here)