Press Release on Special ceremomy organized to mark the centenary of the Signing of 1923 Friendship Treaty between Nepal and the UK

प्रेस विज्ञप्ति नेपाल र संयु्क्त अधिराज्य(बेलायत)बीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालय 10 डाउनिङ्ग स्ट्रिटमा आज एक विशेष समारोहको आयोजना गरिएको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री सम्माननीय श्री ऋषि सुनाकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको बिभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गर्नुभयो।बेलायती राजा