Notice regarding the Individual Registration for Nepalese residing in the UK, Ireland and Malta

सूचना


सम्मानित सर्वोच्च अदालतबाट विदेशमा वस्ने नेपालीहरुका लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गर्न परमादेशजारी भएको तथा संसदीय समितिबाट आवश्यक अध्ययन गरी प्रतिवेदन  पेश गर्न निर्देशन भएबमोजिम निर्वाचन आयोगमाएक कार्यदल गठन भई Overseas Voting को विधि र प्रक्रियाबारेमा अध्ययन भइरहेको सन्दर्भमा विदेशमा रहनुभएकानेपाली नागरिकहरुका देशगत संख्या र विवरण आवश्यक भएकोले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टामारहनुभएका नेपाली नागरिकहरुले यस राजदूतावासको वेवसाइट https://uk.nepalembassy.gov.np मा रहेको Individual Registration लिंकमा गई आफू र आफ्नो परिवारका सदस्यहरुको विवरण दर्ता गर्नुहुन अनुरोध गरिन्छ ।