Instructions to Make Application for Digital NRN ID

नेपाली मूलको विदेशी नागरिकले गैरआवासीय नेपाली परिचय पत्र (NRN ID Card) आवेदन गर्ने प्रक्रिया तथा ध्यान दिनुपर्ने अन्य आवश्यक जानकारीहरु:

त्यसपश्चात page save गरी खण्ड नं. मा जाने ।

तोकिएको स्थानमा अनिवार्य अपलोड गर्नुपर्ने कागजातहरु:

माथि उल्लिखित कागजातहरू (पासपोर्ट साइजको फोटो र सहि बाहेक) एकै पटक स्क्यान गरी PDF मा १ MB भन्दा कम साइज बनाइ कुनै एक स्थानमा अपलोड गर्न सकिनेछ ।

विदेशमा बस्ने नेपाली नागरिकको हकमा "विदेशमा बस्ने नेपाली नागरिक" बटन क्लिक गरी आवेदन Continue गर्ने र आवश्यकता अनुसारको विवरण उपलव्ध गराई फाराम Submit गर्न सकिनेछ ।

नेपाली मूलको विदेशी नागरिकका लागि जारी गरिने १० बर्ष अवधि भएको गैरआवासीय परिचयपत्रका लागि शुल्क ३६५/- पाउण्ड, विदेशमा बस्ने नेपाली नागरिकका लागि जारी गरिने परिचयपत्रका लागि शुल्क ५५/- पाउण्ड र हराएको उक्त हरेक परिचय पत्रका लागि दोब्बर शुल्क लाग्नेछ ।