Important Notice

A.D.:

Nepal Samvat: 1146 CHILLAGA CHATURTHI - 19

गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई प्रदान गर्न सकिने सम्पत्तिको अधिकार सम्बन्धी सर्वेक्षण

गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई प्रदान गर्न सकिने सम्पत्तिको अधिकार सम्बन्धी सर्वेक्षण

 

गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई प्रदान गर्न सकिने सम्पत्तिको अधिकार सम्बन्धमा अध्ययन गर्न नेपाल सरकारको नीति अनुसन्धान प्रतिष्ठानले तयार गरेको सर्भेक्षण फारामको लिंक तल दिइएको छ । उक्त लिंकमा गइ सर्भेक्षणमा सहभागि भइदिनु हुन संयुक्त अधिराज्य तथा आयरल्याण्डमा रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्दछौं ।

लिंकः https://ee.kobotoolbox.org/x/kGBjRP93

नेपाली राजदूतावास, लण्डन
सोमबार, २०८१।११।१९ (०३ मार्च २०२५)