A.D.:
Nepal Samvat: 1146 WACHHALATHWA DWADASHI - 12

(पहिलो पटक प्रकाशित मितिः २०८१।०९।१८ तद्‌नुसार ०२ जनवरी २०२५)
सूचना
नेपाली राजदूतावास, लण्डनले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिहरुमा नेपाली डायस्पोराको अधिकतम परिचालन गर्न संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली संघ/संस्था/संगठनहरुको विवरण आवश्यक भएकोले देहायको लिङ्कमा गइ १५ मे २०२५ भित्र आ-आफ्नो विवरण अद्यावधिक / उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ । यसअघि मिति २०८१।०९।१८ मा प्रकाशित सूचना अनुरुप विवरण अद्यावधिक गराइसक्नु भएकाहरुले यो फाराम भर्नु पर्ने छैन ।
Link: https://forms.gle/jbm7tV5NoXvDK3C96
नेपाली राजदूतावास, लण्डन
मितिः २०८२।०१।१५ (२८ अप्रिल २०२५)