
अन्तर्राष्ट्रिय योग दिवस (International Yoga Day) २०२६ को अवसरमा यस राजदूतावास र जीवन विज्ञान युकेको सहआयोजनामा देहायको मिति, समय र स्थानमा जीवन विज्ञान युकेका प्रशिक्षकहरुबाट ध्यान तथा योग शिविर सञ्चालन हुन गैरहेकाले इच्छुकहरु सवैलाई आफ्नो नाम दर्ता गर्नुहुन अनुरोध छ।
देहायः
मितिः आइतबार, २१ जुन २०२६
समयः विहान १०:०० -१२:०० बजेसम्म
स्थानः नेपाली राजदूतावास, लण्डन
नाम दर्ताको लागि यहाँ क्लिक गर्नुहोस
नेपाली राजदूतावास, लण्डन
मंगलबार, २६ मे २०२६